काठमाडौँ– सरकारले तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण गर्ने दाबी गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण गरिसक्ने जानकारी दिइन् ।


ADVERTISEMENT

# # #