एजेन्सी–बलिउड अभिनेता शाहरूख खान नयाँ चलचित्र ‘सेल्युट’ मा आबद्ध भएका छन् ।


ADVERTISEMENT


अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा बन्न लागेको यस चलचित्रमा सुरुमा नायिकाको भूमिकामा प्रियंका चोपडालाई गरिएको थियो । तर, आफू कल्पना चावलाको यस्तो बायोपिकमा नायिका बन्न लागेको भन्दै पन्छिएकी छिन् ।


ADVERTISEMENT

# # #


यसपश्चात अर्की नायिका करिना कपुरलाई पनि शाहरुखको नायिकाका रुपमा प्रस्ताव गरिएको थियो नायिकाको भूमिका दमदार नभएको भन्दै करिनाले पनि यो फिल्म खेलन अस्विकार गरेकी छिन् ।

यी दुई नायिकाले अस्विकार गरेपछि अब ऐश्वर्य राय र दीपिका पादुकोणलाई नायिकाको रुपमा प्रस्ताव गरिएको छ । तर उनीहरुबाट पनि खेल्ने नखेल्ने भन्नेबारे कुनै जवाफ आईसकेको छैन् ।