हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँको करिब ३५ सयदेखि ४ हजार मिटरको उचाईको लेकमा पुगेर यार्सागुम्वा संकलन गर्दै स्थानीय बासिन्दाहरु । एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्ने यार्सागुम्बा बहुमूल्य जडिबुटी मानिन्छ ।  तस्बिर: रासस


ADVERTISEMENT