काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर भएको छ । मंगलबारको बजारमा चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।