वर्षायाम लागेसंगै मुगु जिल्लास्थित नेपालको सबैभन्दा ठूलो एवम् सुन्दर रारा तालमा यति बेला आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ ।


ADVERTISEMENT


समुन्द्री सतहबाट करिब ३ हजार मिटरको उचाईमा रहेको यो ताल रारा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्दछ । रारामा पुग्नका लागि भौगोलिक तथा आर्थिक हिसाबले केही महंगो भएपनि त्यहाँ पुगिसकेपनि जो कोहीले स्वर्ग पुगेको अनुभूति गर्छ ।


ADVERTISEMENT

# # #


तस्विरहरु : रासस