काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लव र जावलाखेल युथ क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् ।


ADVERTISEMENT


बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्ड्स र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।


ADVERTISEMENT

# # #


बराबरीसंगै ११ खेल खेलेको फ्रेन्ड्सको १३ अंक रहेको छ भने समान खेल खेलेको जावलाखेलको १४ अंक रहेको छ ।