काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीका रुपमा शपथ लिनुअघि बालेनले ‘जय महाकाली’ नामको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


गीतमा आशा जगाउने शब्दहरु समावेश गरिएको छ । गीतमा बालेनका शब्द, स्वर र कम्पोज रहेको छ । उनलाई स्वप्निल शर्माले साथ दिएका छन् । बालेनका ‘बालेनको बलिदान’, नेपाल हाँसेको, ‘आम नेपाली बुवा’ लगायतका गीत चर्चित छन् ।


ADVERTISEMENT

# # #


बालेनले शुक्रबार दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसअघि उनले राष्ट्रभक्ति जोगाउने गीत सार्वजनिक गरेका हुन् ।

यस्तो छ बालेनको गीत: