काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहताद्वारा शुक्रबार पदभार ग्रहण गरेकी छिन् ।


ADVERTISEMENT


राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै कार्यकक्ष पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । सुनसरीको इनरुवामा हुर्किएकी मन्त्री मेहता वर्षौसम्म अस्पतालका वार्डमा बिरामीको सेवा गर्दै आएकी थिइन् ।


ADVERTISEMENT

# # #


निशा रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । उनी मधेशी महिलाको कोटामा परेकी थिइन् ।