लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन चैत्र १३, २०८२ | काठमाडौं – रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । ADVERTISEMENT प्राधिकर स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको हो । ADVERTISEMENT