काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।


ADVERTISEMENT


उनले आज दिउँसो ४ बजे बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आज बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो।


ADVERTISEMENT

# # #


यसअघि शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद् बैठक बसेको थियो। उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।