काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो ।