काठमाडौं – के.एल. दुगर ग्रुप अन्तग तको ‘ज्ञान मसला’ ले नेपाली चलचित्र क्षेत्रकी चाच त अभिनेत्री स्विस्तमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यस सहकाय माफ त कम्पनीले आफ्नो पाहचानलाई थप ऊजा वान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बालयो सम्बन्ध स्थापित गनˇ लक्ष्य राखेको छ।
सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ। कम्पनीको अनुसार ज्ञानु ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ, र वष दोख घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ।
“स्विस्तमा खड्कालाई ‘ज्ञान’ प रवारमा स्वागत गन पाउँदा हामी अत्यन्त खुशी छौँ। उनको दश कसँगको बालयो सम्बन्धले उनलाई हाम्रो ब्राण्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ। हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उनीसँगको सहकाय झन् अथ पूण हुने विश्वास लिएका छौँ।,” के.एल. दुगर ग्रुपकी काय कारी निदˇशक भाविका दुगरले बताए ।
ज्ञान मसलासँग जोडिन पाउँदा नाायका स्विस्तमा खड्काले खुसी व्यक्त गरेकी छिन्। लामो समयदेखि विभिन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पान रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले सयि भूमिका खेल्ने उनले बताएकी छिन्।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा साव जनिक ग ररहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दभि कता कायम राख्ने लक्ष्य लिएको छ। हाल, ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।
केएिली दुगर ग्रुपले आफ्नो वृहत् वितरण सञ्जालमाफ त देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ। यसै अनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पान सहज पहुँच भइरहेको दाबी ग रएको छ।


























































