काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ र चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।


ADVERTISEMENT


आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् ।