काठमाडौं–जिल्लाका अधिकतर गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सेकेका छैनन् ।


ADVERTISEMENT


तर सदुरमुकाममा भने क्वीन्टलका क्वीन्टर चामल छन् । सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यलय प्रमुख खर्कबहादुर बुढाले बताए ।


ADVERTISEMENT

# # #


जिल्लाका तीन ठाउँमा स्थानीय डिपो छन् । तर, सदरमुकाम बाहेकका डिपोमा चामल अभाव भईरहने स्थानीय बासिन्दा बताउँछन् । – आजको नागरिकबाट