तीनपिप्ले क्षेत्रको अतिक्रमण संरचनामा तारकेश्वर नगरपालिकाले चलायो डोजर जेष्ठ ७, २०८३ | काठमाडौं – तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । ADVERTISEMENT नगरपालिकाको सक्रियतामा आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर भत्काएको हो । ADVERTISEMENT