प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित जेष्ठ १८, २०८३ | काठमाडौं- विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । ADVERTISEMENT प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका हुन् । ADVERTISEMENT ।