मुम्बई–बलिउड अभिनेता रणवीर कपुरले आलिया आफ्नो जीवनको दशौं नम्बरको प्रेमीका भएकोे स्वीकार गरेका छन ।


ADVERTISEMENT


यसअघि यी दुई प्रेम सम्वन्धमा रहेको विभिन्न खवरहरु बाहिरीएपनि आलिया र रणवीरले मुख खोलेका थिएनन् तर हालै ‘जी क्यु’ इण्डियासँगको अन्तर्वार्तामा रणवीरले आफु आलियासँग सम्व्रन्धमा रहेको खुलासा गरेका हुन् त्यस्तै आलियाले पनि मौन स्वीकृति दिएकी छन् ।


ADVERTISEMENT

# # #


रणवीरले अन्तर्वार्तामा बोल्ने क्रममा मलाई प्रेम गर्न मन पर्छ त्यसकारण यो नयाँ रिलेसनशीपले ममा नौलोपन र नयाँ अनुभव भईरहेको छ भने साथै उनले आलिया आफ्नो जीवनको दशौं प्रेमिका भएको बताएका छन् ।यसअघि रणवीर दीपिका पादुकोण ,कटरीना केफ जस्ता चल्तीका हिरौइनहरुसँग प्रेम सम्वन्धमा थिए ।

रणवीरले आलियाको काम, अभिनय ,पारिवारीक अवस्था सवैले उनको नजिक पुगेको बताएका छन् । नयाँ नयाँ प्रेमले मनभित्र कौतुहल जगाएको र पुराना सोच नयाँ भएको र यो सम्वन्धले आफुलाई सन्तुलीत बनाएको अनुभव साटेका छन् ।

अफस्क्रिन जोडी रहेका आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’मार्फत पहिलोपटक अनस्क्रीन देखींदैछन् ।