काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १ जार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३१५ रुपैयाँ कायम भएको हो ।



























































