काठमाडौं–प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ प्रहरी उपरिक्षकमा रिक्त २८ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकलाई सोही समूहको प्रहरी उपरिक्षकमा बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT


प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको हो।


ADVERTISEMENT

# # #