काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलार्इ कारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ ।


ADVERTISEMENT


विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ ।


ADVERTISEMENT

# # #


समयमा काम नगर्ने ठेकेदारलाई सम्झौताअनुसार कारबाही गर्ने क्रम जारी रहेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । – आजको नागरिक दैनिकबाट