(पहिलो चरण) मत परिणाम : (कुल विजयी हालसम्म)


ADVERTISEMENT


काठमाडौँ-  स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ ।  मत परिणाम आउने क्रम सुरु भएको छ । हालसम्मको गणना अनुसार एमालेले ११, काँग्रेसले ९ र माओवादीले ८ स्थानमा जित हासिल गरेको छ।


ADVERTISEMENT

# # #


दलगत आधारमा

१. नेपाली काँग्रेस : प्रमुख/अध्यक्ष–९ , उपप्रमुख/उपाध्यक्ष : ७
२. नेकपा (एमाले) : प्रमुख/अध्यक्ष–११, उपप्रमुख/उपाध्यक्ष : ७
३. नेकपा (माओवादी केन्द्र) : प्रमुख/अध्यक्ष– ८, उपप्रमुख/उपाध्यक्ष : २
४. राप्रपा : प्रमुख–०, उपप्रमुख : १
५. स्वतन्त्र : प्रमुख–१, उपप्रमुख : १

हालसम्मका विजयी : जिल्लागत आधारमा
जिल्ला : मनाङ

१. नेस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले– नेकपा (एमाले)– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा (एमाले)– ६११ मत
२. चामे गाउँपालिकाअध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा (एमाले)– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली काँग्रेस– १६९ मत
३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली काँग्रेस, (निर्विरोध)

मुस्ताङ

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा एमाले– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा एमाले– ७०७ मत
२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली काँग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली काँग्रेस–६२० मत
३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली काँग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली काँग्रेस ७२४
४. दालोमे गाउँपालिकाअध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा एमाले – ६११ मत

ललितपुर

१. महाङ्काल गाउँपालिका– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा -एमाले०, उपाध्यक्ष कमला तामाङ ९नेकपा एमाले० – मत अप्राप्त

डोल्पा

१. काइके गाउँपालिका अध्यक्ष अङ्गद राना, नेकपा एमाले ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत
२. शे–फोक्सुण्डो गाउँपालिकाअध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा एमाले निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध)
३. जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत
३. मुड्केचुला गाउँपालिकाअध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष

जुम्ला

१ गुठीचौर गाउँपालिकाअध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा माओवादी केन्द्र, एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त
२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– नेकपा माओवादी केन्द्र–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा माओवादी केन्द्र– एक हजार ३२७ मत

बागलुङ

१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली काँग्रेस०, दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली काँग्रेस, दुई हजार     ११५ मत

जाजरकोट

१. कुशेगाउँपालिकाअध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली काँग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली काँग्रेस, दुई हजार ३७८ मत
२. शिवालय गाउँपालिका अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा एमाले दुई हजार १७ मत, उपाध्यक्ष नेकपा एमाले– कुमारी थापा – दुई हजार ६३

नवलपरासी

१. बुङ्दीकाली गाउँपालिकाअध्यक्ष दुर्गाबहादुर राना, नेपाली काँग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली काँग्रेस, तीन हजार १७३ मत

कास्की

१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा एमाले, चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत । रासस