फिदिम–पाँचथरको विभिन्न खोलामा निर्माणाधीन तीनवटा जलविद्युुत् आयोजनाको काम अन्तिम चरणमा पुुगेको छ ।


ADVERTISEMENT


काबेली बी वान, इवाखोला र तल्लो हेवाखोला जलविद्युुत् आयोजनाको काम तीन महिनाभित्रमा पूरा हुुने भएको हो ।


ADVERTISEMENT

# # #


ती जलविद्युुत् आयोजनाको काम पूरा भएपछि ५७. १ मेगावाट बिजुुली उत्पादन हुुने छन् । – आजको अन्नपुर्ण पोष्टबाट