काठमाडौं–संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।


ADVERTISEMENT


लोगोविहीन हुनुपर्दा सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।


ADVERTISEMENT

# # #


तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए । – आजको नागरिक दैनिकबाट