काठमाडौँ, फागुन २ । परदेशी कथामा आधारित गायक हेमन्त रानाको म्युजिक भिडियो युट्यबमा राखिएको २ दिन मै १४ लाख पटक हेरिएको छ ।
‘सुन साइली परदेशबाट म फर्कि आउँला, चालिस कटेसी रमाउँला’ बोलको उक्त भिडियोमा नायक गौरब पहारी र नायिका मेनुका प्रधानले अभिनय गरेका छन् । हेमन्त रानाको स्वरमा सजिएको गीतमा काली प्रसाद बास्कोटाले संगीत भरेका छन् भने हिमाल साउँदले रचना गरेका हुन् ।


ADVERTISEMENT


हेर्नुस्  उक्त भिडियो 


ADVERTISEMENT

# # #