नवलपरासी– नवलपरासीको कावासोतीको विपी चोकमा रहेको रमेश हार्डवयरमा विद्युत सर्ट भई आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


शनिबार बिहान बीपी चोकमा रहेको रमेश खत्रीको रमेश हार्डवयरमा आगलागी भएको हो ।


ADVERTISEMENT

# # #


आगो दमकलले करिब २० मिनेट लगाएर नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।