चितवन– चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।


ADVERTISEMENT


तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल सरकारले ती केताको नामकरण पनि गरिसकेको छ ।

चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।

समाचार अनुसार, यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाइने छ । – आजको नागरिक दैनिकबाट