काठमाडौं–स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।


ADVERTISEMENT


संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।


ADVERTISEMENT

# # #


कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् ।

नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ ।, श्रेष्ठले नोट आफ डिसेन्टमा लेखेकी छिन् । – आजको नागरिक दैनिकबाट