मध्यरातमा भुकम्प ! May 30, 2017 | काठमाडौं । मध्यरातमा बाग्लुङ केन्द्रभूमि भएर भुकम्प गएको छ । भुकम्प मापन केन्द्रका लोकबिजय अधिकारीका अनुसार मँगलबार राती ११ बजेर २३ मिनेट जाँदा ४.१ म्याग्निच्युटको भुकम्प गएको हो । ADVERTISEMENT