काठमाडौँ– ऐतिहासिक पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । कप्तान पारस खड्काले उक्त सफलता दिलाएका हुन् । पारसले २० रन बनाएर खेलिरहेका बिन कपुरलाई एलबीडब्लुको धरापमा पारेका हुन् ।


ADVERTISEMENT


यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । उनले डिनायल बार्कलाई बोल्ड गरेका हुन् । बार्क १ रन बनाएर आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


नेदरल्याण्ड अहिले ८ ओभरमा २ विकेटको क्षतीमा ५० रन बनाएर खेलिरहेको छ ।