काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैं छ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले जानकारी दिइन् ।


ADVERTISEMENT


गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ ।


ADVERTISEMENT

# # #


कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेका छन् । – आजको नेपाल समाचारपत्रबाट