इलाम– सडकमै बच्चा जन्माउनु भएका श्रीमती गोमा थापा । सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा श्रीमती थापाले बुधबार दिउँसो मेची राजमार्गको पुवाखोला बजार नजिकै स्थानीय महिलाहरुको सहयोगमा बच्चालाई जन्म दिए । तस्बिर : रासस


ADVERTISEMENT