एजेन्सी– मनिषा कोइरालाको आत्मकथा अब तपाईंले चाँडै नै पढ्न पाउनुहुनेछ । नेपाली मूलकी बलिउड नायिका मनिषाले ‘द बुक अफ अनटोल्ड स्टोरी’ मार्फत आफ्नो जीवनका विभिन्न पाटाबारे जानकारी दिनेछन् ।


ADVERTISEMENT


उनले यसबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् । उनको यो किताब पेन्गुइन इन्डियाले प्रकाशन गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


उनले आफ्नो पहिलो किताब प्रकाशनको प्रक्रिया निकै मन परिरहेको समेत जानकारी दिएकी छिन् ।

https://www.instagram.com/p/BmQWCGUgs9z/?utm_source=ig_embed&utm_campaign=embed_loading_state_control