काठमाडौं– नेवि संघका अध्यक्ष नैनसिह महरले कञ्चनपुर घटनाले केपी ओली नेतृत्वको सरकार वर्वर र हिसांत्मक पुष्टी भएको बताएका छन् ।


ADVERTISEMENT


बलात्कारको विरुद्धमा आन्दोलित सर्वसाधारणहरुमाथी प्रहरीको दमनका कारण घाईते र हत्या सम्मको घटनालाई महरले सरकारको अधिनायकवादी तथा हिसांत्मक कदम भनेका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष महरले अपराध विरुद्धको जनप्रदर्शनलाई प्रशासनले दबाउन र तर्साउन खोजेको भन्दै त्यसो नगर्न चेतावनीसमेत दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तो सामाजिक सञ्जाल फेसबुकमा रहेको स्ट्याटसः

 

https://www.facebook.com/photo.php?fbid=2048243128838873&set=a.1480311065632085&type=3&theater