काठमाडौं– महोत्तरीको जलेश्वर नगरपालिकाबाट एक जना विधार्थी बेपत्ता भएका छन् ।


ADVERTISEMENT


बेपता हुनेमा धनुषाको नगराईन नगरपालिका २ का १४ वर्षिय हेमन्त कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आफनो घर नगराईनबाट प्रकौलीस्थित दामोदर एकेडेमीमा पढ्न जाने क्रममा सोमबार जलेश्वरको मटिहानी चोकबाट उनी वेपता भएको प्रहरीले जनाएको छ ।

बेपता भएका चौधरीको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।