काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग दुईपक्षीय भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।


ADVERTISEMENT

# # #