काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई देशको औपचारिक निमन्त्रणामा भारत र चीनको भ्रमण गर्न लागेका छन् ।


ADVERTISEMENT


समाचारका अनुसार दुवै देशका सरकार प्रमुखले आफूलाई भ्रमणको निमन्त्रणा दिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले दुई छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारका लागि आफ्नो भ्रमण भइरहेको दावी गरेका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्ड भदौ २१ गतदेखि २४ गतेसम्म भारतको भ्रमण छन् भने असोज १ गतेदेखि एक हप्तासम्म चीनको भ्रमण गर्ने उनको नीजि सचिवालयले जानकारी दिएको छ । – आजको गोरखापत्र दैनिकबाट