एजेन्सी– प्रेम गर्ने व्यक्तिबाट टाढा हुनु निकै गाह्रो कुरा हो । बिदाइमा आँखा रसाउँछन् । तर तस्बिरमा देखिएका यी व्यक्तिहरु एक–अर्कालाई बिदाई मात्र गरिरहेका थिएनन्, उनीहरुबीच एउटा अनिश्चितता थियो – भोलि भेट होला नहोला ।


ADVERTISEMENT


दोस्रो विश्वयुद्ध ताका खिचिएका यी ऐतिहासिक तस्बिरमा सैनिकहरु आफ्ना प्रेमिका र श्रीमतीलाई चुम्बन गरिरहेका छन् । यी हृदयविदारक तस्बिरले हामी यो धर्तीमा केही दिनका पाहुना हौं त्यसकारण एकअर्काप्रति माया र सद्भाव दार्साएर जीवन व्यतित गर्नुपर्छ भन्ने कुरा सिकाउँछ ।


ADVERTISEMENT

# # #


जीवन निकै छोटो छ त्यसकारण आफूले माया गर्ने व्यक्तिलाई मनको कुरा भन्न भ्यालेन्टाइन डेको प्रतिक्षा नगर्नुहोस् । आजै भन्नुहोस् ।

१. सन् १९३५ मा इजिप्ट जान लागेका सैनिकले रेलको झ्यालबाट श्रीमती, प्रेमिकालाई चुम्बन गर्दै

२. अमेरिकी सैनिक युद्धका लागि इजिप्ट जानुअघि श्रीमती र प्रेमिकालाई चुम्बन गर्दै, सन् १९६३

३. एक सैनिकले न्यूयोर्कको टाइम्स स्क्वायर अगाडि एक नर्सलाई चुम्बन गर्दै । यो ऐतिहासिक तस्बिरले दोस्रो विश्वयुद्धको अन्त्य दर्साउँछ, सन् १९४५

४. सन् १९४० मा युद्धपछि घर फर्किएका सैनिक

५. सन् १९४० मा दोस्रो विश्वयुद्धबाट फर्किरहेका बेलायती सेनिकलाई चुम्बन गरिरहेकी महिला

६. सन् १९४३ अप्रिलमा न्यूयोर्कको पेन स्टेशनमा युद्धमा जान तयार सैनिकलाई विदाई गर्दै

७. एक जलसैनिकले सन् १९४५ मा प्रेमिकालाई चुम्बनका लागि उचाल्दै

८. कोरियन वार गुडबाई किस, लस एन्जिलिस, सन् १९५० सेप्टेम्बर ६

९. दुई सैनिकको चुम्बन, सन् १९४५

१०. दोस्रो विश्वयुद्धमा जानुअघि रेल स्टेशन बाहिर बिदा हुँदै

११. युद्धभूमीमा जान तयार सैनिकलाई न्यूयोर्क पेन स्टेशनमा बिदाई गरिँदै, सन् १९४३ अप्रिल

१२. दोस्रो विश्वयुद्धका योद्धा राल्फ नेप्पललाई उनकी फियान्से जिन मोरीले चुम्बन गर्दै, सन् १९४५

१३. अमेरिकी सैनिकले अन्तिम बिदाई गर्दै, सन् १९६३

१४. अमेरिकी सैनिकले इजिप्ट जानुअघि बिदा हुँदै, सन् १९३७

१५. अमेरिकी सैनिकले प्रेमिकालाई हाइडी पार्कमा चुम्बन गर्दै, सन् १९४५

१६. अमेरिकी सैनिकले प्रेमिकालाई चुम्बन गर्दै, सन् १९२२

१७. प्रथम विश्वयुद्धमा जानुअघि श्रीमतीसँग बिदा हुँदै, सन् १९१७

१८. युद्धबाट फर्किएपछि श्रीमतीलाई चुम्बन गर्दै सैनिक, सन् १९४०

१९. सैनिकले रेड क्रसकी नर्सलाई चुम्बन गर्दै, सन् १९४५

२०. सैनिकसँगको पुनर्मिलनमा रोएकी रसियाली महिला, सन् १९४५