काठमाडौँ– हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजकै दिन नेपालको केही भागमा भूकम्पको धक्का महसुस भएको छ । प्रारम्भिक रिपोर्ट आनुसार बङ्गलादेशको रंगपुर केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT


नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा बंगलादेशमा गएको भूकम्पको धक्का भारतको विहार, आसाम र नेपालको तराई र पूर्वको केही भागमा महसुस भएको हो । बङ्गलादेशको ढाकामा भने केही घरमा क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #