काठमाडौँ– रिपोर्टर्स नेपाल डटकमका सम्पादक पत्रकार रुद्र कार्की सम्मानित भएका छन् । उनलाई मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले सम्मान गरेको हो ।


ADVERTISEMENT


आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्राध्यापक डा. अनिल भट्टराईले कार्कीलाई सम्मानपत्रसहित नगद हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिताको क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको जनाएको छ।