काठमाडौँ– स्करीको ३३ किलो सुन प्रकरणमा थुनामा रहेका डीएसपी प्रजित केसीलाई रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले आइतबार यस्तो आदेश दिएको हो।


ADVERTISEMENT


आइतबार न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डिएसपी केसीलाई साधरण तारेखमा छोड्न आदेश दिएको हो।


ADVERTISEMENT

# # #


अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न शुक्रबार आदेश जारी गरिसकेको छ।