सरकारले देशभर सार्वजनिक यातायातको भाडा बढाएको छ । भाडाका सवारीको भाडा बढाएको सरकारले काठमाडौं लगायतका सहरी क्षेत्रको भाडा पनि त्यहीअनुसार बढाएको छ ।


ADVERTISEMENT


इन्धनको मूल्य बढेकोले सोहीअनुसार भाडा बढाइएको सरकारले बताएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा न्यूनतम भाडा १४ रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT

# # #


अब गाडी चढेनेवित्तिकै यात्रुले १४ रुपैयाँ तिर्नुपर्ने छ । भने अधिकतम २७ रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १३ रुपैयाँ थियो भने अधिकतम २६ रुपैयाँ थियो ।

कति बढ्यो ?