काठमाडौँ– बानेश्वरको बिजुलीबजारमा धोबीखोलामाथि निर्माणाधिन नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ लगभग अन्तिम चरणमा पुगेको छ ।
यो पूल १३ करोड १३ लाख ८५ हजार लगानीमा जेई कन्स्ट्रक्सनले निर्माणको काम लिएको हो ।


ADVERTISEMENT


पुल निर्माण सम्झौता २०७१ साल पुस १३ गते भएको थियो । यसलाई २०७५ पुस १३ गतेसम्ममा निर्माण गर्ने लक्ष्य लिइएको छ । २ वर्ष टेन्डर डिजाइनमा नै खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #