काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यस्तै प्रधानमन्त्रीले आजै सर्वसाधारण, पार्टीका कार्यकर्ता तथा परिवारका सदस्यलाई टीका लगाइदिका छन् ।


ADVERTISEMENT

# # #