काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखरामा प्रहरीले दुर्व्यवहार गरेको छ । पोखरामा आजदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० प्रतियोगिताको उद्घाटन खेल सकिएपछि स​र्व​साधार​ण स​म्झेर​ एक प्रहरी अधिकारीले उन​लाई ध​केलेका थिए ।


ADVERTISEMENT


किन धकलेको भनेर सोध्दा उनले सन्दीपलाई नचिनेको भने । जवाफमा सन्दीपले आफूलाई नचिनेपनि सर्वसाधारणलाई पनि हात हाल्न मिल्छ छ र ! भनेका थिए ।


ADVERTISEMENT

# # #


आजको खेलमा सन्दीपको टोली विराटनगर टाइटान्स शरद भेषवाकरको पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो ।

हेर्नुस् भिडियो :