काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल भइरहेको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT

# # #


पोखरा पल्टन र चितवन राइनोजमध्ये कन टिमले पहिलोपटक आयोजना भएको पीपीएलको उपाधि जित्ला ? प्रतिक्षाको विषय भएको छ ।

चितवन पारस खड्काको र पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको टिम छ ।