गत शनिबार साँझ नरभक्षी चितुवाले आक्रमण गरी अर्घाखाँची ढिकुरा पियालेका चार वर्षीय बालकको ज्यान लिएपछि स्थानीयवासीले चितुवा पासोमा पारेका थिए । पासोमा परेको चितुवा हेर्न आएका मानिसको भीड ।


ADVERTISEMENT


तस्बिर : रासस


ADVERTISEMENT

# # #