सीता रजस्वला हुँदा नुहाएको पाल्पा रामपुरको ऐतिहासिक सीताकुण्ड । भगवान् रामचन्द्रकी धर्मपत्नी सीत रजस्वला भएपछि उनलाई नुहाउन रामचन्द्रले रामपुरको रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको भन्ने पौराणिक इतिहास छ । तस्वीर : शुसिला रेग्मी,  रासस


ADVERTISEMENT