काठमाडौं । काठमाडौँ उपत्यकासहितका ठाउँमा बिहानको समयमा हुस्सु लागेको छ । बादल लागेको जस्तो भए पनि यो बादल नरहेको र हुस्सु भएकाले क्रमिक रुपमा हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


विशेष गरी पूर्वी क्षेत्रमा बुधबार आंशिक बदली हुने सम्भावना रहेको र देशका बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविद सुजन सुवेदीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


तराईका क्षेत्रमा पनि बहान गुहिरो तथा हुस्सु लागे पनि दिउँसो मौसम खुला हुन उनले बताएका छन् । जाडो बिस्तार बढ्ने क्रममा रहेको पनि मौसमविदले जानकारी दिए ।