काठमाडौँ– एनआईसी एशिया बैंकले रुपन्देहीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएएको छ । बैँकले बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगरबाट सेवा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको बिहीबार एनआईसी एशिया बैँक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उदेघाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैँकले मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।