काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन् ।


ADVERTISEMENT


यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा दिएका छैनन् ।


ADVERTISEMENT

# # #


प्रदेश को नीति तथा योजना आयोगले १५ बर्षे पुर्वाधार योजना बनाउँदै छन ।

यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड टे«न्ड डीएफएटी को पैसा खर्च भईरहेको छ ।

उसले एसिया फाउन्डसेनमार्फत लगानी गरेको छ ।

डीएफएटी अस्ट्रेलियाको सरकारी निकाय हो ।

यसअन्र्तगत विदेशमन्त्री, व्यापार, पर्यटन रगानीमन्त्री तथा विकास संहायकमन्त्री रहन्छन् ।

संघ र प्रदेशसँग कुनै समझदारी नगरेको संस्थाको लगानी मुख्यमन्त्रीले भित्र्याएका हुन् ।